Category

कविता

Category

काटेर आफ्नै मुटु मलाइ रोप्नुभयो खसालेर बर्बर आँसु पानी लगाउनु भयो चुडेर आफ्नै नसाहरु जरा हाल्दिनु भयो सुनकेसरी कपालको बार…

बा!तिमीले जे नगर भन्थ्यौ नि आज त्यही गर्न पुगेछुधन्यबाद छ साथी तँलाईमलाई झुक्काएर भएपनी सराब पिलाईदिइस्रडोर्‍याउदै डोर्‍याउदै बेश्यालयमा पुर्‍याईदिइस्सोचेंको थिएँ…

किनकि मैले धेरै पटक नशामा तिमीझैँ मानेर , तिम्लाई सम्झेर कयौँ रात बेश्याहरुसँग बिताएको छु !! आफैलाई थाह छैन समर्पण…

मेरो काल्पनिक एकान्तमाअरुकसैकि प्याक प्रेमिका,नियमित आऊछिन ।निसर्त नाङ्गिन्छिन ।निसङ्कोच देखाऊछिन ।उन्को प्रेमीले नसुम्सुम्याएको,उन्को पुस्ट शरिर ।पगालेर मेरो ठोस मन ,रोकेर…

बा´ आमाले भनिकि-म पर सरे रे,!!दिदिले पनि भनिन्-त पर सरीस् !!काकि-फूपू-माइजू-भाउजूहरुले भने- म पर सरे रे!! टोल टोल भन्दै छ,हरेक…

सुन्दरता आफैमा एक ताज हो, जो प्रकृतिले जन्मिदै उपहार स्वरुप दिएको हुन्छ सबैलाई, हरकोही सुन्दर हुन्छ्न। कोहि सुन्दरतालाई रुपमा हेर्छ्न र सजाउँछन् अनेकौ…

केही चाहिन्न मलाई हरदिन मुस्कुराउन दिनुस्।भुलेर पीडा मनको एक्छिन मुस्कुराउन दिनुस्। मेरो मनमा छैनन कुनै ती गगन चुम्ने रहरहरू दिनुस् टेकेर…

कालो लामो केश उनको गुलाबी उनको ओठ गाजलु नयन अनि नशालु उनको हेराई उनको नजरको तीर फैलियो चारै तिर बिर्साईदियो…