Category

कविता

Category

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछतिमी ध्यानले सुनिरहनूत्यसमा मेरो पनि आवाज हुनेछफेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको,…

घाँसको भारी उचाल्न नसकेरअसिन–पसिन भएकी थिइन्– दिदीमैले सघाएँ,उनले भनिन्–‘भाइ, देश ज्यादै गह्रैँ छ ।’ ढाकरको पिँधमा टेकुवा अडाउन नसकेरभिरालो बाटोमा…

कहिले फुलेको फुल त कहिले सुकाएको कपडा चोर्ने छिमेकीलेएकदिन घर नै नलुटालन् – म भन्न सक्दिन 🙏पैसाको लागी आफ्नो आमा…

कुनै सुदुर गाउँमाकुनै खोलाछेउ वा जंगलको बीचमाच्यातिएर धुजा-धुजा जामाभित्र भेटिन्छचिथोरिएको एउटा बालिका शरीर। पोस्टमार्टम हुन्छ,निकालिन्छ भजाइनल स्वाबहुन्छन् विभिन्न परीक्षणहरू,र प्रमाणित…

आगो आफै त के लाग्लाकसैको गल्तीले लागेको होलाअथवा जानी जानी कसैले लगाएकोत्यस्तो किन गरेको होला ?सोध न सोध, केही त…

यहाँ जो आउँछन्मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्यहाँ जो बस्छन्हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्र यहाँबाट जो जान्छन्पोल्टाभरि निभेका…

धेरै दिनपश्चात् मलाईस्मरण भयो बाबुराम भट्टराईकोकुन्नि, कहाँ छन् कहिले उनीर यहाँ म आफ्नोचुँडिएको चप्पलको फित्तासिलाउन खोजिरहेछु यस बखतयही चप्पल धारण…

हावाको चिसो झोका संगै कोहि देख्नने नि नहोस्,कोइ सुन्ने नि नहोस्,जिन्दगिको मिठो सुभास संगै ।।  मिल दूर सपनाको एउटा उपहार…

खुल्ला आकाश मुनिको ओत जिउदो लास जस्तै सल्बलाइरहेका याबत जीव! मनुष्य,जनावर,चराचुरुङ्गी आदि इत्यादि…… त्यही भित्रकी अजिब प्रा‍णी म!! हो त्यही…

म कमजोर छैन! मलाई एक लाचार नारी नसम्झ्नु म आवाज बुलन्द गर्न सक्छु,म मा आट छ,हौसला छ। म स्वतन्त्र छु…