झझल्को उदाउदो नौलो विहानी घाम को!!

नशालू आँखा त्यो घायल बनाउने मन को!!

मृग को जस्तै सुन्दर र निश्चल,,,

मोती झै उज्वल आभाश दिने कैयौ रङ्ग को!!

बेहोसिन्छु म जब हेर्छौ ति नजर झुकाएर!!

राख प्रिय मलाइ यस्को परेलीमा लुकाएर!!

सागर जस्तै गहिरो यो,,,

मार्छौ सायद एकदिन मलाइ यस्मा डुबाएर!!


बितेको तिमीसंगको हरेक पल ढिलो भए पनि छिटो लाग्छ।।

तिम्रो मधुरो मुस्कान र तिम्रो बोली साह्रै नै मिठो लाग्छ।।।

खै किन हो प्रिय,,,,

यो संसारमा तिमी मात्र साँचो अरू बाकी सबै झुठो लाग्छ।।।।Ï


जति निठूर भए नी माया उस्कै लाग्दो रैछ!!!!

यो मन खाली उस्कै पछि भाग्दो रैछ!!!!

थाहा छ उ आफ्नो हुदैन र भुल्न खोज्छु

तैपनी उनीप्रतीको माया झन जाग्दो रैछ!!!!


भन्छन म त्यो चन्द्रमा हुँ जस्को कुनै आकाश छैन

थाकेको भएर होला कसैको म प्रती कुनै विश्वाश छैन

निश्चय नै थाकेको छु गन्तव्य र लक्ष्य ठुलो छ हारेको छैन

बिस्तारै भएनी अवश्य पुग्ने छु त्याहाँ मन कतै सारेको छैन

गरेरै देखाउछु एकदिन किनकी भनेर निकै कठिन छ बुझाउन

अहिल्यै क्ष्निक अस्ताको हो अर्को दिन झन तेजिलो उदाउन

अटल आत्माविश्वाशले भरिएको निरन्तर बलिरहने मशाल हुँ म

मलाई साधारण ठान्ने भुल नगर्नु तिमीले सोचेको भन्दा धेरै विशाल छु म

लेखक : पंकज सिंह