नसा - साहित्यिक संसार

आजकाल हरेक रात सपनीमा
साथिहरु मदिरा खाएर नाचेको देख्छु
थाहा छैन मलाइ
याद साथीहरुको आइरहेको हो कि ?
स्वर्गीय आनन्द दिने रौसिको ?
सायद साथीहरुको साथकै होला
किनकि साथीहरु संग म बढी रमाउने गर्छु
किनकि साथीहरु बोल्ने अर्चन रौसि बोल्दैन
रौसि हल्ला गर्ने गर्छ जुन मलाइ मन पर्दैन
तर कता कता बाटा मेरो दिमागमा रौसिको बासना पसछ
सब बिर्सिन्छु
एक एक प्याक गर्दै चार प्याक खान्छु
फ़ेरि साथीहरु कै याद आउछ
तर मलाइ रौसि भन्दा साथीहरुको साथबढी लाग्ने गर्छ
र म तेही साथमा रमाउने गर्छु
एक्लै हुदा म साथी खोज्ने गर्छु
अनि साथी हुदा रौसि

लेखक : नबिन चौधरी